व्यवसायको नाम दर्ता
व्यवसाय दर्ता गर्ने व्यक्तिले व्यवसायको प्रकृति अनुसार नाम छनोट गर्नु पर्दछ। त्यही छनोट भएको नामबाट नै व्यवसाय दर्ता हुन्छ। व्यवसाय दर्ता गर्दा पेस गर्नुपर्ने व्यवसायको स्किम (व्यवसायको विस्तृत विवरण) तयार गर्दा नै व्यवसायको नाम उल्लेख गर्नु पर्दछ।
व्यवसायको नाम छनोट पुरा पढ्नुहोस् “व्यवसायको नाम दर्ता”
प्रतिस्पर्धीभन्दा एक कदम अगाडी कसरी हुने? (६ टिप्सहरू)
यदि तपाईँले गरिरहनुभएको जस्तै व्यवसाय अरूले पनि गरिरहेका छन्, वा तपाईँले दिइरहनुभएको सेवा अरूले पनि दिइरहेका छन् भने तिनीहरूलाई तपाईँको प्रतिस्पर्धीहरूका रूपमा लिन सकिन्छ। जस्तै: तपाई बच्चाले लगाउने कपडाको व्यवसाय गर्नु हुन्छ भने तपाईँको पसल भएको ठाउँमा नजिकै अर्को बच्चाले पुरा पढ्नुहोस् “प्रतिस्पर्धीभन्दा एक कदम अगाडी कसरी हुने? (६ टिप्सहरू)”
उद्यमशीलता र उद्यमी
कुनै व्यापार वा व्यवसाय सुरु गर्नु उद्यमशीलता गर्नु हो। यसमा व्यापार वा व्यवसाय सम्बन्धी सोचाइदेखि लिएर दीर्घकालीन रूपमा उद्यमशीलता सञ्चालन गर्ने कुरासम्म पर्दछ। उद्यमशीलता कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड मानिन्छ।
उद्यमशीलतालाई देशको आर्थिक विकासको मेरुदण्ड किन मानिन्छ?
- उद्यमशीलताले उद्यमीलाई
चार हजारबाट सुरु गरेको व्यवसायले ८० लाखको कारोबार गरिरहेको छ: विमला थापा
विमला थापा, सिन्धुलीमा सफल उद्यमीका रूपमा परिचित नाम। कमलामाई नगरपालिका-५ धुराबजारमा उहाँको सौगात गृह तथा सातु उद्योग र सौगात ललिपप उद्योग छ। यी उद्योगमा प्रायः सेवाग्राही/उपभोक्ताको भिड देखिन्छ। त्यही भिडमा उहाँ कहिले उद्योगको उत्पादन बेचिरहनुभएको, त कहिले सामान प्याकिङ गरिरहेको पुरा पढ्नुहोस् “चार हजारबाट सुरु गरेको व्यवसायले ८० लाखको कारोबार गरिरहेको छ: विमला थापा”
उद्यमीका भूमिकाहरू के-के हुन्छन् ?
एउटा व्यक्तिले आफू सफल उद्यमी बन्नको लागि विभिन्न भूमिकाहरु निभाउनु पर्ने हुन्छ। जस्तै: बजारमा नभएको नवीन र सृजनात्मक प्रविधिहरू प्रयोग भएको समान उत्पादन गर्ने र बेच्ने, सकेसम्म जोखिम मोलेर थोरै लगानीबाट धेरै उत्पादन र फाइदा लिने, आफ्नो सामानको बारेमा ग्राहकलाई पुरा पढ्नुहोस् “उद्यमीका भूमिकाहरू के-के हुन्छन् ?”
नमः शिवाय अचार उद्योग र उद्यमीको कथा
सिन्धुलीको कमलामाई नगरपालिका-४ ढकाल गाउँकी रमिला देवकोटालाई सानो उमेरमा ठूलो जिम्मेवारी आइलाग्यो। श्रीमानको मृत्यु भएपछि दुई छोरीको लालनपालन गर्ने देखि लेखपढ गराउनु र घर व्यवहार सम्हाल्नु कर्तव्य नै भयो उहाँको। श्रीमान् बित्दाको पीडा एकातिर थियो, अर्को तर्फ आर्थिक समस्या सुरु पुरा पढ्नुहोस् “नमः शिवाय अचार उद्योग र उद्यमीको कथा”
ब्युटिसियन अनिताको व्यावसायिक जीवन, सङ्घर्ष र सफलता
ब्युटिसियन अनिता केसी, लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका-८ मा बस्नुहुन्छ। उहाँको व्यावसायिक सङ्घर्ष प्रेरणादायिक छ। यत्तिसम्म की, उहाँको सङ्घर्षको क्षणहरूले हामीलाई भावुक बनाउँछ, सफलताको वर्णनले उत्साहित।
सङ्कटकालमा सरकारी जागिर छोडेर बस्नु भएकी अनिताले उ बेला ब्युटिसियन बन्छु भन्दा श्रीमानले पनि स्वीकार पुरा पढ्नुहोस् “ब्युटिसियन अनिताको व्यावसायिक जीवन, सङ्घर्ष र सफलता”
उद्यमीमा हुनुपर्ने गुणहरू
एउटा सफल उद्यमी बन्नको लागि धेरै गुणहरूको आवश्यकता पर्दछ। विभिन्न अध्ययनहरूका अनुसार सफल उद्यमी बन्नको लागि केही नभई नहुने गुणहरू हुन्छन्, जसमध्य केही निम्नअनुसार छन्।
लगाव (प्यासन): उद्यमीले आफ्नो रुचीको क्षेत्रमा उद्यम/व्यवसाय गर्दै छ भने लगाव अनि निरन्तरता दिन सक्छ, पुरा पढ्नुहोस् “उद्यमीमा हुनुपर्ने गुणहरू”
सफल जीवनका लागि स्वस्थ जीवन, स्वस्थ जीवनका लागि असल खानपान
सफल जीवनका लागि स्वस्थ जीवनको निकै महत्त्व छ। जीवनमा सफलता र समृद्धि चाहने व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गर्नै पर्दछ। स्वस्थ जीवनका लागि सन्तुलित भोजन हुन आवश्यक छ। सन्तुलित भोजन भनेको पौष्टिक पदार्थले भरिएको खानेकुरा सेवन गर्नु पनि हो।
सन्तुलित भोजनको पुरा पढ्नुहोस् “सफल जीवनका लागि स्वस्थ जीवन, स्वस्थ जीवनका लागि असल खानपान”
व्यावसायिक सुशासन: फाइदा र ध्यान दिनुपर्ने कुराहरू
नीति नियमअनुसार पारदर्शी तरिकाले काम सञ्चालन हुनु सुशासन हो। कुनै पनि व्यवसायलाई सफलताका साथ सञ्चालन गर्न, त्यसलाई तोकिएको नीति नियम पालना गरी, सोही नियमानुसार नै सञ्चालन गर्नुपर्छ, व्यवसायका हरेक काम कारबाही पारदर्शी हुनु पर्छ। त्यो नै व्यवसायको सुशासन हो।
सुशासनका पुरा पढ्नुहोस् “व्यावसायिक सुशासन: फाइदा र ध्यान दिनुपर्ने कुराहरू”