व्यवसाय नवीकरण गर्नका लागि आवश्यक कागजातहरू
अवधि सकिएपछि कुनै काम कुरालाई फेरि लागु गर्न वा निरन्तरता दिन कानुनी रूपमा अनुमति लिने काम नवीकरण हो। व्यवसायलाई पनि दर्ता भएपछि निरन्तरताका लागि तोकिएको अवधिमा अनुमति लिनुपर्ने वा नवीकरण गर्नुपर्ने हुन्छ।अनुमति लिनुपर्ने वा नवीकरण गर्नुपर्ने हुन्छ।
व्यवसायको प्रकृतिअनुसार कुनै पुरा पढ्नुहोस् “व्यवसाय नवीकरण गर्नका लागि आवश्यक कागजातहरू”
व्यवसायको लेखापरीक्षण: किन गर्ने र कसले गर्ने ?
व्यवसाय सञ्चालन भएपछि त्यसको वार्षिक लेखापरीक्षण गर्नु पर्दछ। विधिसम्मत तरिकाले कुनै संस्था, व्यवसाय, कम्पनी आदिको आम्दानी खर्चको सम्परीक्षण गर्नुलाई लेखापरीक्षण भनिन्छ। लेखा परीक्षण आन्तरिक र बाह्य गरी दुई तरिकाले गरिन्छ।
बाह्य लेखा परीक्षण हरेक आर्थिक वर्ष समाप्तिपछि गरिन्छ। कानुनी रूपमा पुरा पढ्नुहोस् “व्यवसायको लेखापरीक्षण: किन गर्ने र कसले गर्ने ?”
व्यवसायको अभिलेखीकरण: कसरी गर्ने र फाइदा के हुन्छ?
व्यवसायसँग सम्बन्धित सबै कागजातहरूलाई व्यवस्थित वा दुरुस्त रूपमा राख्ने क्रियाकलापहरूलाई व्यवसायको अभिलेखीकरण भनिन्छ । बोलचालको भाषामा यसलाई रेकर्ड राख्ने वा खाता राख्ने पनि भन्दछन्। व्यवसायको आकार (कत्रो व्यवसाय हो) र प्रकृति अनुसार राखिनुपर्ने अभिलेखहरू धेरै वा थोरै हुन सक्दछन् । पुरा पढ्नुहोस् “व्यवसायको अभिलेखीकरण: कसरी गर्ने र फाइदा के हुन्छ?”
कर सम्बन्धी सबैले बुझ्नै पर्ने कुराहरू
कुनै प्रकारको उद्योग व्यापार पेसा वा यस्तै प्रकृतिका अन्य कामहरू वा व्यवसाय सञ्चालन गर्नेले नियमअनुसार कर तिर्नुपर्दछ। एकलौटी वा साझेदार आदि सबै व्यवसायमा नियमअनुसार आयमा कर लाग्दछ। कर तिर्नु व्यवसायीको दायित्व वा कर्तव्य पनि हो।
राज्य कोषको दिगो आयस्रोत भनेकै पुरा पढ्नुहोस् “कर सम्बन्धी सबैले बुझ्नै पर्ने कुराहरू”
व्यावसायिक अनुपालन पात्रो बनाउने तरिका र पात्रो बनाउनुका फाइदाहरू
तोकिएका नीति नियमहरूको पालना गर्नु नै अनुपालन हो। नियम पालना भनेको कुनै पनि क्षेत्रको लागि महत्त्वपूर्ण हुन्छ। त्यसै गरी व्यवसाय सञ्चालन गर्दा पनि विभिन्न नीति नियमहरूको पालना गर्नु पर्दछ। ती नियमअनुसार कहिले-कहिले, कुन-कुन काम गर्नु पर्दछ भनी तयार गर्ने पात्रो पुरा पढ्नुहोस् “व्यावसायिक अनुपालन पात्रो बनाउने तरिका र पात्रो बनाउनुका फाइदाहरू”