आफ्नो फर्म/कम्पनी कसरी नवीकरण गर्ने?
कम्पनी वा फर्म कानुनी रूपमा सञ्चालन गर्न हरेक वर्ष वा तोकिएको अवधिमा सरकारलाई दस्तुर बुझाउनुपर्ने हुन्छ। यो दस्तुर सरकारलाई बुझाएपछि कम्पनी नवीकरण हुन्छ। तर यसरी समयसमयमा नवीकरण दस्तुर नतिरेमा कम्पनी गैरकानुनी मानिन्छ। यस्तो हुँदा भारी जरिवाना तिर्नुपर्ने देखि कम्पनी खारेज पुरा पढ्नुहोस् “आफ्नो फर्म/कम्पनी कसरी नवीकरण गर्ने?”