तनाव भयो ? कम गर्न यसो गर्नुहोस्:
आफ्नो जीवनप्रति भएका र गरेका कुनै पनि काम, कुरा र सफलता, असफलताप्रति सहमत नहुनु तनाव हो। कर्म गरेपछि परिणाम आइसक्यो र पनि स्वीकार छैन। कुनै घटना घटिसक्यो जसलाई रोक्ने सामर्थ्य हाम्रो हातमा छैन र पनि अस्वीकार छ, त्यो नै तनाव पुरा पढ्नुहोस् “तनाव भयो ? कम गर्न यसो गर्नुहोस्:”
मनोसामाजिक स्याहार
‘मनोसामाजिक’ शब्द ‘मन’ र ‘समाज’ शब्द मिलेर बनेको छ। मन भन्नाले व्यक्तिको भावना, विचार, सोचाइ तथा धारणा बुझिन्छ। समाज भनेको व्यक्ति, परिवार, साथीभाइ, स्कुल, समुदाय र सङ्घसंस्था मिलेर बनेको हुन्छ। यसरी मनोसामाजिक शब्दले मन र समाज बिचको सम्बन्धलाई जनाउँछ।
मनोसामाजिक पुरा पढ्नुहोस् “मनोसामाजिक स्याहार”
व्यावसायिक जीवन स्वस्थ बनाउन बिहान
व्यावसायिक जीवनमा अनेक उतारचढाव आउँछन्। जसको व्यवस्थापन गर्दै सन्तुलित रूपमा दिनहरू बिताउने प्रयास गर्यौ भने, जीवन सुन्दर बन्छ। सुन्दर बिहानीले सुन्दर दिनको सङ्केत गर्छ, भनेझैँ व्यावसायिक जीवन स्वस्थ बनाउन बिहानको समय कसरी बिताइएको छ भन्ने कुराले अर्थ राख्छ।
बिहानको समय पुरा पढ्नुहोस् “व्यावसायिक जीवन स्वस्थ बनाउन बिहान”
व्यावसायिक स्वास्थ्य र सुरक्षा
आफ्नो उद्यम/व्यवसायमा काम गर्ने कर्मचारीहरूको सुरक्षा गर्नु, आइपर्न सक्ने व्यावसायिक जोखिम र स्वास्थ्य खतराबाट बचाई काम गर्ने राम्रो वातावरण सिर्जना गर्नु रोजगारदाताको जिम्मेवारी हो। तसर्थ, कार्यस्थलमा घट्न सक्ने सम्भावित जोखिमहरू पूर्ण रूपमा मेटाउनुहोस् वा कम गर्नुहोस्।
यसो गर्दा सम्भावित व्यावसायिक पुरा पढ्नुहोस् “व्यावसायिक स्वास्थ्य र सुरक्षा”
कोरोनाबाट प्रभावित व्यवसायीका लागि सरकारले ल्याएका राहत कार्यक्रम
सरकारले आगामी वर्षको बजेटमार्फत कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि विभिन्न राहत कार्यक्रम घोषणा गरेको छ। अध्यादेशमार्फत ल्याइएको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले विभिन्न कार्यक्रम घोषणा गर्नुभयो।
यस्ता छन् छुट तथा सहुलियत कार्यक्रम:
- २० हजार लिटर खानेपानीको महसुल छुट
सरकारले उद्यम गर्न २५ लाख सहुलियत ऋण दिने
सरकारले युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा रु.२५ लाखसम्म ऋण दिने भएको छ।
युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी १ प्रतिशत ब्याजमा रु.२५ लाखसम्म बिउ पुँजी ऋण उपलब्ध गराउने भएको हो।
१५ जेठ २०७८ मा पुरा पढ्नुहोस् “सरकारले उद्यम गर्न २५ लाख सहुलियत ऋण दिने”