सीप विकास तालिमको लागि ४० करोड बजेट विनियोजन
सरकारले आउँदो आर्थिक वर्षमा १ लाख व्यक्तिलाई सीप विकास तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेको छ।
विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकाको सीप विकास तथा क्षमता अभिवृद्धि गरी थप रोजगारी सृजना गर्ने सरकारको लक्ष्य रहेको छ ।
१५ पुरा पढ्नुहोस् “सीप विकास तालिमको लागि ४० करोड बजेट विनियोजन”
व्यावसायिक हाँस पालन कसरी गर्ने ?
नेपालमा कुखुरा पालन गरेजस्तै हाँस पालन पनि गर्न सकिन्छ। हाँस पालन र कुखुरा पालनको प्रणाली उस्तैउस्तै छन्। यद्यपि, कुखुराको तुलनामा हाँस भन्दा विभिन्न प्रकारको मौसम र ठाउँमा पाल्न सकिन्छ।
हाँस अरू कुनै कृषि बाली नहुने र पशुपालन गर्न गाह्रो हुने पुरा पढ्नुहोस् “व्यावसायिक हाँस पालन कसरी गर्ने ?”
व्यवसायको लागि पूँजीको खोजी
व्यवसाय सुरु गर्न वा बढाउन पूँजी (वित्त) को आवश्यकता पर्दछ। कति पूँजी आवश्यक पर्छ भन्ने कुरा कस्तो र कुन आकारको (कत्रो) व्यवसाय गर्ने भन्ने कुरामा भर पर्दछ। त्यस्तो पूँजीको स्रोत भनेको आफूसँग भएको नगद र बाँकी ऋण नै हो।
आफ्नो व्यवसायको लेखा व्यवस्थापन गर्दा यी कुरामा ध्यान दिनुहोस्!
व्यवसाय गर्दा पैसाको कारोबार भईहाल्छ। पैसाको कारोबारलाई राम्रोसँग सम्हाल्न सकिएन भने व्यवसाय अस्तव्यस्त हुन्छ। आफ्नो व्यवसायलाई सहि हिसाबले चलाईरहनका लागि हिसाब-किताबलाई चुस्त राख्नुपर्छ। हिसाब-किताब राख्न र व्यवसायलाई व्यवस्थित किसिमले चलाउन के के कुरामा ध्यान दिनुपर्छ त? त्यसका लागि तल पुरा पढ्नुहोस् “आफ्नो व्यवसायको लेखा व्यवस्थापन गर्दा यी कुरामा ध्यान दिनुहोस्!”
व्यावसायको दैनिक लेखा खाता ‘डे बुक’ कसरी राख्ने?
व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ? दैनिक रूपमा हुने खर्च तथा आम्दानीको रेकर्ड कत्तिको राख्नुहुन्छ?
दैनिक लेखा खाता ‘डे बुक’ को महत्व
कुनै पनि व्यवसाय सञ्चालन गर्दा आफूले कति खर्च गरियो, कति कमाइयो, कति नाफा भयो पुरा पढ्नुहोस् “व्यावसायको दैनिक लेखा खाता ‘डे बुक’ कसरी राख्ने?”
कम्पनीको हिसाब किताब, लेखा सम्बन्धी नियम र प्रावधानहरु
कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका कम्पनीहरूले हिसाब किताब सम्बन्धी निम्न बमोजिमका नियमहरू पालना गर्नुपर्छ।
कम्पनीको हिसाव किताब र लेखा (दफा १०८ र १०९ )
- कम्पनीले आफ्नो लेखा नेपाली वा अंग्रेजी भाषामा रीतपूर्वक राख्नु पर्नेछ।
- उक्तबमोजिम राखिने लेखा दोहोरो लेखाप्रणालीमा आधारित
व्यवसायको लेखा
कारोबारको सबै बेहोरा देखिने गरी राखिएको अभिलेख, खाताबही, आदि र उक्त कागजपत्र, आयव्ययको विवरण, हिसाब वा गणनालाई लेखा भन्दछन्। यसरी लेखा राख्ने कार्यलाई लेखापाल भन्ने पनि गरिन्छ।
व्यवसायमा लगानी, आम्दानी र खर्च आदि पैसाको कारोबारसँग सम्बन्धित कुराहरू धेरै हुने हुनाले पुरा पढ्नुहोस् “व्यवसायको लेखा”
व्यवसाय भुक्तानी र बिजिकरण
जुनसुकै व्यवसायमा पनि ग्राहक (क्रेता) लाई सेवा तथा उत्पादन बिक्री गरेपछि रकम भुक्तानीवापत बिक्रेताले ग्राहकलाई दिने प्रमाण वा निस्सा नै बिजक वा बिल हो। यसरी भुक्तानीपछि बिल दिने कामलाई बिजिकरण भनिन्छ।
कानूनी मान्यता भएको हरेक व्यवसायले ग्राहकलाई अनिवार्यरुपमा बिल दिनु पुरा पढ्नुहोस् “व्यवसाय भुक्तानी र बिजिकरण”
PAN लिन यी कागजपत्रहरू आवश्यक पर्दछ:
व्यवसाय दर्ता गर्दा PAN अनिवार्य लिनु पर्दछ। सरकारले हालसालै दुई हजारभन्दा बढी कारोबार वा भुक्तानी गर्नेले अनिवार्य रूपमा PAN मा दर्ता गर्नुपर्ने नियम बनाएको छ। यसरी दर्ता गरेपछि प्रमाण पत्र पनि दिइन्छ। आफूलाई पायक पर्ने क्षेत्रको आन्तरिक राजश्व कार्यालय वा पुरा पढ्नुहोस् “PAN लिन यी कागजपत्रहरू आवश्यक पर्दछ:”
व्यवसायको कर
राजस्वमा दाखिला हुने गरी नागरिकले सरकारी सरोकारवाला कार्यालयलाई दिनु पर्ने तिरो वा रकम, जस्तै: आयकर, मालपोत, बिक्रीकर, आयात निर्यात कर आदिलाई कर भनिन्छ।
व्यवसाय गर्ने मानिसले पनि व्यवसायको आर्जनमध्येबाट कानूनमा तोकिएअनुसारको केही रकम करको रूपमा सरकारलाई बुझाउनु पर्दछ। कति कर पुरा पढ्नुहोस् “व्यवसायको कर”