सबै

मूल्य अभिवृद्धि कर (मू.अ.कर/भ्याट)

मूल्य अभिवृद्धि कर (मू.अ.कर/भ्याट)

मूल्य अभिवृद्धि करलाई छोटकरीमा मू.अ. कर अर्थात् भ्याट भनिन्छ। यसको दर्ता PAN को दर्ता जस्तै हो। मू.अ. कर दर्ता गर्दा PAN को प्रमाणपत्रमा मू.अ.   कर समेत दर्ता भनेर दर्ता मितिसमेत उल्लेख हुन्छ। सबै PAN दर्ता हुने करदाताहरूलाई मू.अ. करमा दर्ता   पुरा पढ्नुहोस् “मूल्य अभिवृद्धि कर (मू.अ.कर/भ्याट)”

ऋण व्यवस्थापन

ऋण व्यवस्थापन

व्यवसाय सञ्चालन गर्दा आफूसँग भएको पैसाले मात्र नपुग्न सक्छ। त्यस्तो बेलामा ऋण लिनुपर्ने हुन सक्दछ। व्यवसायका लागि एकमुष्ट लगानी रकम एकै पटक जुटाउन नसक्ने भएको हुनाले धेरै मानिसहरू बैङ्क तथा वित्तीय संस्था, सहकारीहरू, समूह, आदिबाट ऋण लिने गर्दछन्। ऋण लिएपछि   पुरा पढ्नुहोस् “ऋण व्यवस्थापन”

व्यवसायबाट बहिर्गमन: व्यवसाय बिक्री र बन्द गर्ने प्रक्रिया

व्यवसायबाट बहिर्गमन: व्यवसाय बिक्री र बन्द गर्ने प्रक्रिया

सञ्चालन भइरहेको व्यवसायलाई कुनै कारणले सञ्चालन गर्न छोड्नु व्यवसायको बहिर्गमन हो। यसमा व्यवसाय हस्तान्तरण वा बिक्री र बन्द वा खारेज गर्ने कुराहरू पर्दछन्।

व्यवसाय गर्दा यति वर्ष मात्र सञ्चालन गर्ने भन्ने हुँदैन। व्यवसाय सुरु गरेपछि सकेसम्म त्यसलाई सफल रूपमा सञ्चालन   पुरा पढ्नुहोस् “व्यवसायबाट बहिर्गमन: व्यवसाय बिक्री र बन्द गर्ने प्रक्रिया”

व्यवसाय बजारीकरणको योजना

व्यवसाय बजारीकरणको योजना

वस्तु वा सेवाको बिक्री गर्ने काम,बिक्री गर्ने तरिका वा कला नै बजारीकरण हो। बजारीकरण  ग्राहकमुखी  क्रियाकलाप पनि हो  जसले  ग्राहकको  आवश्यकता  र  चाहनालाई  कसरी  पूर्ति  गर्न  सकिन्छ  भन्ने सम्बन्धमा  बाटो  देखाउँछ। व्यवसायमा ग्राहकलाई देवता मान्ने चलन छ। ग्राहकको सन्तुष्टिले बजारीकरणलाई   पुरा पढ्नुहोस् “व्यवसाय बजारीकरणको योजना”

विज्ञापनमा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने, गरेमा सिधै जेल!

विज्ञापनमा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने, गरेमा सिधै जेल!

टि.भी हेर्दा नेपाली झण्डा प्रयोग भएका विज्ञापनहरू कत्तिको याद गर्नुभएको छ? त्यस्ता विज्ञापनहरू आइरहन्छन्। विशेषगरी सिमेन्टको विज्ञापनमा झण्डाको प्रयोग बढी भएको देखिन्छ। त्यस्ता विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ अनुसार राष्ट्रिय झण्डा प्रयोग गरेर आफ्ना   पुरा पढ्नुहोस् “विज्ञापनमा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने, गरेमा सिधै जेल!”

व्यवसायमा बजार र विज्ञापन

व्यवसायमा बजार र विज्ञापन

वस्तु तथा सेवा खरिद बिक्री गर्ने ठाउँ बजार हो। वस्तु तथा सेवा ग्राहकसम्म पुर्‍याउने कामलाई बजार गर्ने भन्दछन्। जीवन सञ्चालनका लागि हामीले विभिन्न वस्तु तथा सेवाहरूको प्रयोग गरिरहनुपर्ने हुन्छ। यी वस्तुहरू हामी बजारबाट नै प्राप्त गर्दछौँ। व्यवसायमा बजारको ठूलो महत्त्व   पुरा पढ्नुहोस् “व्यवसायमा बजार र विज्ञापन”

व्यवसायका लागि बजार अनुसन्धान

व्यवसायका लागि बजार अनुसन्धान

उत्पादित वस्तु तथा सेवालाई उपभोक्तासम्म पुर्‍याउने आधार नै बजार हो। उपभोक्ताले वस्तु तथा सेवा प्रयोग नगरेसम्म त्यसबाट कुनै फाइदा हुँदैन। त्यसैले बजारको राम्रो अध्ययन गरेर मात्र व्यवसाय गर्दा वा बढाउँदा सफल हुन सकिन्छ।

बजार अनुसन्धानका धेरै फाइदाहरू छन्। बजार अनुसन्धानले   पुरा पढ्नुहोस् “व्यवसायका लागि बजार अनुसन्धान”

व्यवसायको व्यवस्थापन परिवर्तन र व्यवसायको वृद्धि

व्यवसायको व्यवस्थापन परिवर्तन र व्यवसायको वृद्धि

समयसँगै मानिसका रुचि, आवश्यकता तथा जीवनशैलीहरू परिवर्तन भइरहेका हुन्छन्। व्यवसाय गर्ने मानिसले यी कुराहरू थाहा पाउनु पर्दछ र समयमा त्यसको व्यवस्थापन प्रक्रियामा परिवर्तन गरिरहनु आवश्यक हुन्छ। यस्तो परिवर्तन व्यवसायसँग सम्बन्धित सबै मानिस मिलेर गर्नु पर्दछ।

 यस्तो परिवर्तनभित्र मुख्यरुपमा व्यवसाय सञ्चालनको   पुरा पढ्नुहोस् “व्यवसायको व्यवस्थापन परिवर्तन र व्यवसायको वृद्धि”

व्यवसायको योजना बनाएपछि के गर्नुपर्छ ?

व्यवसायको योजना बनाएपछि के गर्नुपर्छ ?

व्यावसायिक  योजना व्यवसायको सफलताको आधार हो तर,  योजना बनाउने वित्तिकै व्यवसाय सफल नै भैहाल्छ भन्न सकिँदैन। त्यसैले योजनाअनुसार आवश्यक कामको तयारी गर्नु पर्दछ। जस्तै:

  • व्यवसायिक योजना अनुसार व्यवसाय संचालन आरम्भ गर्नु पर्दछ। जस्तै: आवश्यक पूँजीको लागि उपयुक्त वित्तीय संस्था छनोट
  पुरा पढ्नुहोस् “व्यवसायको योजना बनाएपछि के गर्नुपर्छ ?”
व्यावसायिक योजनामा उल्लेख गर्नुपर्ने कुराहरू

व्यावसायिक योजनामा उल्लेख गर्नुपर्ने कुराहरू

व्यावसायिक योजनामा सामान्यतया पाँच वटा मुख्य विषयहरू, जस्तै: बजार योजना, उत्पादनको योजना, खर्चको योजना,वित्तीय योजना, वार्षिक लागत आदि रहेका हुन्छन्। 

  • व्यवसायको उद्देश्य, सञ्चालन गर्ने व्यक्ति वा संस्था, ठाउँ, आकार सहित व्यवसायको संक्षिप्त परिचय ।
  • व्यवसायबाट उत्पादन गरिने वस्तु, दिइने सेवाको
  पुरा पढ्नुहोस् “व्यावसायिक योजनामा उल्लेख गर्नुपर्ने कुराहरू”