सबै

कर्मचारीलाई तालिममा पठाउने कि नपठाउने ? यसरी गर्नुहोस् निर्णय

कर्मचारीलाई तालिममा पठाउने कि नपठाउने ? यसरी गर्नुहोस् निर्णय

आफ्ना कर्मचारीलाई तालिममा पठाउँदा केही समयका लागि उसको अनुपस्थितिमा व्यवसायका कामहरूमा बाधा पुग्नसक्छ र कुनै-कुनै तालिमहरूमा त व्यवसायले आफ्नो पैसा नै खर्च गरेर कर्मचारीलाई तालिममा पठाउनु पर्ने हुन सक्छ। तर, यसो भन्दैमा आफ्ना कर्मचारीलाई थप सीप र दक्षता हासिल गर्न   पुरा पढ्नुहोस् “कर्मचारीलाई तालिममा पठाउने कि नपठाउने ? यसरी गर्नुहोस् निर्णय”

कर्मचारीलाई किन तालिम दिनुपर्छ त ?

कर्मचारीलाई किन तालिम दिनुपर्छ त ?

कुनै पनि संस्थामा कर्मचारीहरूको क्षमता वृद्धि गर्नु आवश्यक हुन्छ। एउटा नयाँ कर्मचारी संस्थामा  आउँदा उसलाई संस्थाका क्रियाकलापका बारेमा र काम गर्ने तरिका बुझाउनु पर्ने हुन्छ, त्यसैगरी पुराना कर्मचारीहरूको  क्षमता वृद्धि गर्न वा संस्थाको वातावरणका हरेक पक्षमा आउन सक्ने परिवर्तनको सामना   पुरा पढ्नुहोस् “कर्मचारीलाई किन तालिम दिनुपर्छ त ?”

व्यवसायका लागि कर्मचारी व्यवस्थापन

व्यवसायका लागि कर्मचारी व्यवस्थापन

सरकारको कुनै ओहदामा काम गर्ने वा कुनै व्यवसाय, कम्पनी वा फर्ममा काम गर्ने व्यक्तिलाई कर्मचारी भन्दछन्। व्यवसायसँग सम्बन्धित काममा प्रत्यक्षता संलग्न भएर काम गर्ने व्यक्तिलाई कामदार वा श्रमिक पनि भन्ने गरिन्छ। सामान्यतया व्यवसायमा उत्पादन तथा सेवाको कामसँग प्रत्यक्ष सम्बन्ध राख्ने,   पुरा पढ्नुहोस् “व्यवसायका लागि कर्मचारी व्यवस्थापन”

व्यवसायमा उत्पादन र सेवा

व्यवसायमा उत्पादन र सेवा

कुनै पनि व्यवसाय उत्पादन अथवा सेवासँग आधारित हुन्छ। त्यसैअनुसार कुनैलाई उत्पादनमूलक व्यवसाय र कुनैलाई सेवामूलक व्यवसाय भनिन्छ। 

उत्पादन

कुनै औद्योगिक यन्त्रबाट तयार गरिएको वा माटोबाट उब्जाइएको वस्तु उत्पादन हो। उत्पादनलाई प्रत्यक्ष देख्न, लिन र उपभोग  गर्न सकिन्छ। उत्पादनलाई ग्राहकले किन्नु   पुरा पढ्नुहोस् “व्यवसायमा उत्पादन र सेवा”

आफ्नो व्यवसायलाई सामाजिक सञ्जालबाट कसरी ब्यापक बनाउने ?

आफ्नो व्यवसायलाई सामाजिक सञ्जालबाट कसरी ब्यापक बनाउने ?

व्यापार व्यवसायलाई अगाडी बढाउन त्यसलाई प्रबर्धन पनि गर्न सक्नुपर्छ। अचेल त विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर पनि आफ्नो व्यवसायलाई प्रवर्धन गर्न सकिन्छ । फेसबुक, ट्वीटर जस्ता विभिन्न सञ्जालको प्रयोग गरेर आफ्नो व्यापार व्यवसायलाई प्रबर्धन गर्न सकिन्छ।

व्यवसायको आफ्नै खाता खोल्नुहोस  पुरा पढ्नुहोस् “आफ्नो व्यवसायलाई सामाजिक सञ्जालबाट कसरी ब्यापक बनाउने ?”

व्यवसायको निःशुल्क अनलाइन मार्केटिङ गर्न यी माध्यमहरू प्रयोग गर्नुहोस् !

व्यवसायको निःशुल्क अनलाइन मार्केटिङ गर्न यी माध्यमहरू प्रयोग गर्नुहोस् !

इन्टरनेट र प्रविधिको विकाससँगै आजकाल फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्स्टाग्राम आदि सामाजिक सञ्जालका प्रयोगकर्ताहरू विश्व भर नै बढ्दो सङ्ख्यामा छन्। यो प्रयोगकर्ताहरूको सङ्ख्या मात्र हैन, ग्राहकहरूको ठुलो जमात पनि हो, भन्ने कुरालाई बुझेर हिजोआज साना-ठुला सबै प्रकारका व्यावसायहरुले आफ्नो समानको बिक्री,   पुरा पढ्नुहोस् “व्यवसायको निःशुल्क अनलाइन मार्केटिङ गर्न यी माध्यमहरू प्रयोग गर्नुहोस् !”

व्यावसायिक साइबर सुरक्षा

व्यावसायिक साइबर सुरक्षा

साइबर सुरक्षा भनेको कम्प्युटर सिस्टम र नेटवर्कलाई क्षति या चोरी हुनबाट बचाउनु हो। यसले गर्दा डेटा र सफ्टवेयरको सुरक्षा गर्न सकिन्छ। कम्प्युटर, मोबाइल जस्ता विद्युतीय माध्यमबाट हुनसक्ने आपराधिक क्रियाकलापहरूबाट बच्न सकिन्छ। यो विद्युतीय प्रविधिका माध्यमबाट प्रवाह हुने सूचनाहरूको सुरक्षा पनि   पुरा पढ्नुहोस् “व्यावसायिक साइबर सुरक्षा”

अनलाइन व्यवसाय: यसका फाइदा र ध्यान दिनुपर्ने कुराहरु

अनलाइन व्यवसाय: यसका फाइदा र ध्यान दिनुपर्ने कुराहरु

इन्टरनेटको प्रयोग गरेर अर्थात् इन्टरनेटको माध्यमबाट गरिने व्यवसायहरूलाई अनलाइन व्यवसाय भनिन्छ। यसमा इन्टरनेटको माध्यमबाट ग्राहकहरूसम्म सेवा तथा उत्पादनको बारेमा जानकारी गराउने वस्तुहरूको खरिद, बिक्री गर्ने आदि क्रियाकलापहरू गरिन्छ। अनलाइनबाट वस्तु वा सेवाको अर्डर गर्न, खरिद तथा बिक्री गर्न सकिन्छ। 

विशेष   पुरा पढ्नुहोस् “अनलाइन व्यवसाय: यसका फाइदा र ध्यान दिनुपर्ने कुराहरु”

व्यवसायको वेबसाइटबाट व्यवसाय सञ्चालनमा हुने फाइदाहरू

व्यवसायको वेबसाइटबाट व्यवसाय सञ्चालनमा हुने फाइदाहरू

इन्टरनेटको माध्यमबाट विभिन्न सूचना वा जानकारी दिने माध्यम वेबसाइट। यो विद्युतीय सूचना प्रणाली अर्थात् एक किसिमको सञ्चारमाध्यम हो। व्यवसाय सञ्चालन गर्ने व्यक्तिले आफ्नो व्यवसायको वेबसाइट निर्माण गरी सम्बन्धित सबैलाई सूचना वा जानकारीहरू दिइरहन सक्दछन्। 

वेबसाइटको माध्यमबाट एकै पटकमा र एकै   पुरा पढ्नुहोस् “व्यवसायको वेबसाइटबाट व्यवसाय सञ्चालनमा हुने फाइदाहरू”

व्यवसायमा डिजिटल विधिका फाइदाहरू

व्यवसायमा डिजिटल विधिका फाइदाहरू

अहिलेको युग विज्ञान र प्रविधिको युग हो। यी प्रविधिहरू विद्युत् (डिजिटल) को माध्यमबाट सञ्चालन हुने भएकोले अहिलेको समयलाई डिजिटलको जमाना भनिन्छ। हरेक क्षेत्रमा अहिले डिजिटल विधि कै प्रयोग भइरहेको छ। यो प्रविधिको प्रयोगविना जीवन सञ्चालन गर्न  धेरै गाह्रो छ। 

अहिले   पुरा पढ्नुहोस् “व्यवसायमा डिजिटल विधिका फाइदाहरू”